विद्युत् प्राधिकरणद्वारा ७५ पेजको श्वेतपत्र सार्वजनिक (पूर्णपाठ)
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ । कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको वित्तीयलगायतको अहिलेको अवस्था समेटेर पत्रकार सम्मेलनमार्फत श्वेत पत्र सार्वजनिक गरेका हुन् । प्राधिकरण सञ्चित नोक्सानीमा...