सार्वजनिक निकायमा कडा अनुगमन, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै स्वार्थको द्वन्द्व कानून सम्बन्धी कानून तर्जुमा गरिने
काठमाडौँ । सरकारले सेवा प्रदायक सार्वजनिक निकायहरूमा निरन्तर निगरानी र अनुगमन गर्ने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाइने...