विश्व बैंकले भन्यो-‘३० वर्षमा नेपालले गरिबी अभूतपूर्व घटायो, आर्थिक वृद्धि गर्न सकेन’
काठमाडौँ । गएका ३० वर्षमा नेपालले गरिबी न्यूनीकरणका क्षेत्रमा अभूतपूर्व उपलब्धि हासिल गरे पनि आर्थिक वृद्धि भने उत्साहजनक नभएको एक अध्ययन प्रतिवेदनले देखाएको छ । विश्व बैंकले सोमबार सार्वजनिक गरेको...