आईएमएफले भन्यो : पुँजीगत खर्च र कृषि उत्पादनले नेपालको अर्थतन्त्र सकारात्मक
काठमाडौँ । पुँजीगत खर्च बढ्ने तथा कृषि उत्पादन राम्रो हुने अपेक्षा भएकाले चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले जनाएको छ । बिहीबार सार्वजनिक आईएमएफको एसिया...