सांसदहरूका १२ प्रश्नमा यस्तो छ अर्थमन्त्री पुनको जवाफ
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि अर्थ मन्त्रालयको वार्षिक कार्यक्रमबारे प्रतिनिधि सभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा मन्त्री...