लेखाका २६ उपसचिवहरूको सरुवा, हेर्नुहोस् को कहाँ
काठमाडौँ । लेखा तर्फका २६ जना उपसचिवहरूको सरुवा गरिएको छ। महालेखा नियन्त्रक कार्यालयले विभिन्न मन्त्रालय, विभाग, आयोग तथा क्षेत्रीय कार्यालयहरूमा नयाँ जिम्मेवारी तोकिएको हो । पछिल्लो समय कर्मचारीको सरुवा लहर...