कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन आगामी बजेटमा लगानी वृद्धि गर्नुपर्ने बताएका छन् । आज आयोजित कार्यक्रममा उनले कृषि, पर्यटन, ऊर्जा,...