एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा आफ्नो चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले मायादेवी गाउँपालिका वडा नम्बर १ स्थित पकडी कपिलवस्तुमा तौलिहवा शाखा कार्यालयको मातहतमा रहने गरी आफ्नो चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको छ । देशका विभिन्न स्थानमा...