उद्योग परिसंघले भन्यो-आन्तरिक कारणले अर्थतन्त्रमा सुधार भएन
काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले बाह्य क्षेत्र राम्रो हुँदाहुँदै पनि अर्थतन्त्रमा अपेक्षित सुधार आउन नसक्नुमा आन्तरिक कारण प्रमुख रहेको बताएको छ । परिसंघको २१औँ वार्षिक साधारणसभाका अवसरमा मंगलबार...