संसदमा पेस गर्न लागिएको बजेट मन्त्रिपरिषद्बाट स्वीकृत
काठमाडौँ । सरकारले संसदमा पेस गर्न लागिएको बजेट स्वीकृत गरेको छ । भर्खरै बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित गरेको एक मन्त्रीले जानकारी दिए । क्याबिनेटमा अर्थमन्त्री...