नीति तथा कार्यक्रममाथि तीन संशोधन प्रस्ताव दर्ता, काँग्रेसले दिएन संशोधनको सूचना
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा दुई वटा र राष्ट्रिय सभामा एउटा संशोधन प्रस्ताव दर्ता भएको छ । मंगलबार बसेको दुवै सभाको बैठकले बुधबार...