राष्ट्रिय सभामा प्रि-बजेट छलफल चलाउन विज्ञहरूको सुझाव
काठमाडौँ । विज्ञहरूले राष्ट्रियस भामा पनि प्रि-बजेट छलफल चलाउन सुझाएका छन् । राष्ट्रिय सभाले आफ्नो नियमावली संशोधन गर्न गठन गरेको मस्यौदा समितिले बुधबार सिंहदरवारमा गरेको छलफलमा सरोकारवालाहरूले राष्ट्रिय सभामा पनि...