लालीगुराँस बहुउद्देश्यीय सहकारीका बचतकर्तालाई मागदाबी पेस गर्न आह्वान
काठमाडौँ । ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्तालाई अनलाइन मागदाबी पेस गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आह्वान गरेको छ । सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था सहकारी तथा गरिबी...