वन क्षेत्रबाट संकलन भयो पौने ३ अर्ब राजस्व
काठमाडौँ । नेपालको वन क्षेत्रबाट ६ महिनाको अवधिमा पौने ३ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तथ्यांक अनुसार साउनदेखि पुस मसान्तसम्मको अवधिमा नेपालको वन क्षेत्रबाट...