कागबेनीका बाढी प्रभावितको सहयोगका लागि ८० लाख सङ्कलन
काठमाडौँ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीका बाढी प्रभावितलाई राहत जुट्ने क्रम जारी छ । गत साउन २८ गते कागखोलामा आएको बाढीबाट जायजेथा गुमाएकाको पुनः स्थापनाका लागि स्वतःस्फूर्त सहयोग उठिरहेको हो...