सर्वोत्तम सिमेन्टको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौँ। सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ)भर्नका लागि आज अन्तिम दिन तोकिएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आज (बुधबार) साँझ ५ बजेसम्म मात्रै कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ...