धितोपत्र बोर्ड र प्राधिकरणविरुद्ध अदालत जाने तयारीमा सेयर लगानीकर्ता
काठमाडौँ । लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा केही लगानीकर्ताहरू नेपाल धितोपत्र बोर्ड र बिमा प्राधिकरण विरुद्ध अदालत जाने भएका छन्। बोर्ड र प्राधिकरणले ऐन विपरीत बिमा कम्पनीहरूलाई प्रिमियम रकमसहित आइपिओ जारी...