एभरेष्ट बैंकद्वारा रत्नराज्य माध्यामिक विद्यालयलाई सहयोग
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने कार्यक्रम गर्दै आएको छ । शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सास्कृतिक प्रवर्द्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रूपले...