उद्योग र व्यापारलाई फरक ब्याजदरको व्यवस्था गर्न माग
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरूले उद्योग र व्यापारलाई फरक ब्याजदरको व्यवस्था गर्न राष्ट्र बैंकसँग आग्रह गरेका छन् । मौद्रिक नीतिको त्रैमासिक समीक्षामा सुझाव दिने क्रममा अध्यक्षहरूको संस्था बैंक...