चाडपर्वलक्षित सुपथ पसल आजदेखि : चिनी प्रतिकिलो ९७ रुपैयाँ मात्र
काठमाडौँ । सरकारले दसैँ, तिहार, छठलगायत ठुला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दै छ । सरकारी स्वामित्वका खाद्य व्यवस्था...