विश्व बैंकले दिने सय मिलियन डलर ऋण स्विकार्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र ३ दशमलव ८४ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार...