भूकम्प पीडितहरूका लागि एभरेष्ट बैंकको २५ लाख आर्थिक सहयोग
काठमाडौँ । एभरेष्ट बैंकले भूकम्प पीडितहरूलाई २५ लाख आर्थिक सहयोग गरेको छ । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी...