प्रशासन फलोअप : अन्ततः बैङ्कहरूबाट ‘छली’को कर लिएर छाड्यो सरकारले, शुल्क-व्याज मिनाहाले अरबौँ नोक्सान !
काठमाडौँ । अन्ततः बैंकहरुले बोनस शेयरको रकम र मर्जर वा एक्विजिसनको लाभमा कर तिर्नु पर्ने भएको छ । सरकारले आर्थिक ऐन २०८० मा फर्दर पब्लिक अफरिङ(एफपिओ) जारी गरी प्राप्त रकमबाट...