वैदेशिक अध्ययनमा जाने विद्यार्थीले मुद्रा सटहीमा कर तिर्नु पर्ने
काठमाडौँ । अबदेखि विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीले विदेशी मुद्रा सटही गर्दा तीन प्रतिशत शिक्षा सेवा शुल्क तिर्नु पर्ने भएको छ। सरकारले आर्थिक विधेयक २०८० अनुसार विदेशमा अध्ययन गर्न...