बैंक प्रबन्धककै संलग्नतामा किर्ते जग्गा र किर्ते धनी खडा गरी पौने तीन करोड ऋण प्रवाह
काठमाडौँ । सप्तरीस्थित एनआइसी एसिया बैंक राजविराज शाखाका प्रबन्धक सन्तोषकुमार यादवले किर्ते जग्गाधनी खडा गरी पौने तीन करोड रुपैयाँ ऋण दिएको पाइएको छ । ऋणको रकम निकासा भएसँगै शाखाका प्रबन्धक...