ग्लोबल आइएमई बैङ्क र नीलकण्ठ नगरपालिकाबीच उद्यमशील कर्जाबारे सम्झौता
काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेड र नीलकण्ठ नगरपालिकाबीच उद्यमशीलता कार्यक्रमअन्तर्गत नगर बासीहरूलाई उद्यमी तथा स्वरोजगार कर्जा लगानीमा ब्याज (अनुदान) उपलब्ध गराउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा...