हात्तीको आक्रमणमा मृत्यु भएकाको परिवारलाई १-१ लाख दिने सरकारको निर्णय
काठमाडौँ । बागमती प्रदेश सरकारले हात्तीको आक्रमणमा मृत्यु भएका तीन जनाका परिवारलाई १-१ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले जङ्गली हात्तीको आक्रमणमा...