लघुवित्त खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन
काठमाडौँ । लघुवित्त संस्थाहरू खारेज गर्न माग गर्दै यसका सदस्यहरू विरोध प्रदर्शनमा उत्रिएका छन्। लघुवित्त संस्थाहरू नवसामन्तीको रूपमा स्थापित भएकाले खारेज गर्नुपर्ने भन्दै लघुवित्तीय संस्थाविरुद्धको सङ्घर्ष समितिको नेतृत्वमा माइतीघर मण्डलामा...