ब्याज फिर्ताको विवरण पेस गर्न राष्ट्र बैङ्कको निर्देशन
काठमाडौँ । नियमविपरीत लिएको ब्याज फिर्ताको विवरण पेस गर्न नेपाल राष्ट्र बैङ्कले बैङ्कका प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिएको छ । १२ मंसिरमा राष्ट्र बैङ्क बैङ्क सुपरिवेक्षण विभागले सबै बैङ्कलाई पत्र...