चोभार सुख्खा बन्दरगाहबाट पहिलो निर्यात, डेनमार्क पठाइयो एक ट्रक ऊन फेल्ट
काठमाडौँ । चोभार सुख्खा बन्दरगाहबाट पहिलो पटक नेपाली वस्तु निकासी भएको छ । आज (मंगलबार) बन्दरगाहबाट एक ट्रक ऊन फेल्ट डेनमार्क निकासी गरिएको बन्दरगाह भन्सार कार्यालयले जनाएको छ । २२...