महानगरको २४ घन्टे अल्टिमेटमपछि फन पार्कले तिर्यो मनोरञ्जन कर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २४ घन्टे अल्टिमेटम दिएपछि भृकुटीमण्डपस्थित फनपार्कले कर तिरेको छ। भृकुटीमण्डपस्थित फनपार्कले १७ लाख ३६ हजार रुपैयाँ मनोरञ्जन कर महानगरको राजस्व विभागलाई केही समयअघि बुझाएको महानगरको राजस्व...