अर्थतन्त्रका सबै क्षेत्र राष्ट्र बैङ्कले हेर्दैन : गभर्नर अधिकारी
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी अर्थतन्त्रको सबै क्षेत्रहरू नेपाल राष्ट्र बैङ्कले नहेर्ने बताएका छन् । चार्टर्ड एकाउन्टेसहरुको संस्था आईक्यानले आज (बुधबार) आयोजना गरेको गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले...