पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम आज
काठमाडौँ । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । पर्यटनलाई केन्द्रमा राखेर प्रमुख समस्याको सम्बोधन र समाधान खोज्ने गरी महानगरपालिकाले कार्यक्रम सार्वजनिक गर्न लागेको...