आजबाट सिक्लेस हाइड्रोपावरको आईपीओ निष्कासन
काठमाडौँ । सिक्लेस हाइड्रोपावर लिमिटेडले शुक्रबारबाट आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा आफ्नो जारी पुँजी...