विश्व बैङ्कले वित्तीय क्षेत्र सबल बनाउन नेपाललाई दियो साढे १८ अर्ब ऋण
काठमाडौँ । नेपालको वित्तीय क्षेत्रलाई सुदृढ बनाउन विश्व बैङ्कले १५ करोड अमेरिकी डलर (१८ अर्ब ३६ करोड रुपैयाँ) बराबरको ऋण सहायता उपलब्ध गराएको छ । वित्तीय क्षेत्रको स्थायित्व वृद्धि गर्न,...