निजी क्षेत्रका सबै उडान भोलिदेखि बन्द हुँदै
काठमाडौँ । वायुसेवा सञ्चालक सङ्घले भोलि (बुधबार) देखि आन्तरिक तथा बाह्य सबै उडान बन्द गर्ने निर्णय गरेको छ । पर्यटनमन्त्री प्रेम आलेले निजी क्षेत्रविरुद्ध पूर्वाग्रही साँध्दै अव्यवहारिक निर्णय गरेको विरोधमा...