राष्ट्रिय गौरवका आयोजनामा न्यून खर्च
काठमाडौँ । राष्ट्रिय गौरवका आयोजनामा विनियोजन गरिएकोभन्दा असाध्यै कम मात्रै बजेट खर्च भएको पाइएको छ । अर्थ मन्त्रालयले गरेको चालु आर्थिक वर्ष २०७८/०७९ को अर्धवार्षिक समीक्षामा गौरवका आयोजनाअन्तर्गत सञ्चालित परियोजनाको...