रोजगार सेवा केन्द्रलाई ‘बिजनेस हब’ बनाउनु पर्छ –सचिव अर्याल
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एक नारायण अर्यालले पालिकाहरूमा रहेका रोजगार सेवा केन्द्रलाई ‘बिजनेस हब’ बनाउनु पर्ने बताएका छन् । आन्तरिक रोजगारीका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम...