निर्वाचन अवधिमा इन्धन आपूर्ति सहज बनाउन निगमका प्रादेशिक तथा डिपो कार्यालय खुला रहने
काठमाडौँ। प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै नेपाल सरकारले सार्वजनिक बिदा घोषणा गरे पनि पेट्रोलियम पदार्थको आपूर्ति र वितरणलाई सहज बनाउने उद्देश्यले नेपाल आयल निगम लिमिटेडका विभिन्न प्रादेशिक तथा डिपो कार्यालय...