बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तयारी, पारदर्शिता र पहुँच विस्तारमा जोड
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले आगामी बजेट अधिवेशनलाई थप प्रभावकारी र परिणाममुखी बनाउने गरी तयारी भइरहेको बताएका छन् । उनले संसद् सञ्चालन प्रक्रियामा पारदर्शिता अभिवृद्धि र सरोकारवालाको पहुँच...