अर्थमन्त्री जनार्दन शर्माद्वारा पदभार ग्रहण
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले बुधवार अर्थ मन्त्रालयमा आफ्नो पदभार ग्रहण गरेका छन्। मङ्गलवार शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका उनले बुधवार मन्त्रीको कार्यभार सम्हालेका हुन् ।...