नेपालको समावेशी विकासका लागि विश्व बैङ्कबाट १८ अर्ब १५ करोड प्राप्त हुँदै
काठमाडौँ । विश्व बैङ्कले नेपालको वित्तीय क्षेत्रको हरित, लचिलो र समावेशी विकासका लागि रु १८ अर्ब १५ करोड उपलब्ध गराउने भएको छ । विश्व बैङ्कको कार्यकारी निर्देशक बोर्डले नेपालको हरित,...