१२ कार्तिक २०७८, शुक्रबार
वर्षाबाट पीडित किसानलाई साढे ५ अर्ब राहत
काठमाडौँ । बेमौसमी वर्षाबाट पीडित किसानलाई सरकारले साढे ५ अर्ब रुपैयाँ बराबर राहत दिने भएको छ । मन्त्रिपरिषद् बैठकले हिजो (बिहीबार) किसानको वर्गीकरण गरी पूर्ण र आंशिक क्षतिका आधारमा राहत दिने...