पाँच विद्यार्थी संगठनद्वारा पेट्रोल पम्प बन्द
काठमाडौँ । पाँच विद्यार्थी सङ्गठनले पेट्रोल पम्प तथा ढुवानीका ट्याङ्कर बन्द गर्न थालेका छन्। बुधवार बिहानैदेखि पेट्रोल पम्प बन्द गराउनुका साथै निगमको थानकोट केन्द्रमा धर्ना दिँदै नाराबाजीसमेत गरेका छन्। उनीहरूले...