सातै प्रदेशका सहकारीको तथ्याङ्क सार्वजनिक, देशभर २९ हजार ८ सय बढी सहकारी
काठमाडौँ । मुलुक सङ्घीयतामा गइसकेपछि पहिलो पटक सहकारी विभागले मुलुकभर सातै प्रदेशमा रहेका सहकारीहरूको प्रारम्भिक एकीकृत विवरण सार्वजनिक गरेको छ । विभागले २०७७ श्रावण देखी कात्तिक सम्म प्रदेश तथा स्थानीय...