नबिल बैङ्कमा कर्जाको आवेदन अनलाइनबाटै दिन सकिने
काठमाडौँ । नबिल बैङ्कले कर्जाका लागि अनलाइनबाटै आवेदन गर्न मिल्ने व्यवस्था सुरु गरेको छ । ग्राहकले बैङ्कको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्ने व्यवस्था सुरु गरेको हो । यो सुविधा बैंकलार्ई डिजिटल बैङ्कमा...