मंगलबारभित्र तेलको भाउ बढ्नुको कारण पेस गर्न निर्देशन
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तेल उद्योगीलाई मङ्गलबारभित्र तेलको भाउ बढ्नुको कारण पेस गर्न निर्देशन दिएको छ । आइतबार विभागले राजधानीमा तेल उद्योगीसँग छलफल गर्दै उद्योगीलाई मङ्गलबारभित्र...