पुँजीगत खर्च जम्मा १४.४० प्रतिशत मात्रै !
काठमाडौँ । आधा समय सकिँदा बजेटमा घोषणा गरिएको पुँजीगत खर्च जम्मा १४.४० प्रतिशत मात्रै भएको छ। अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयहरूका सचिवहरूको उपस्थितिमा आज बजेटको अर्धवार्षिक समीक्षाका क्रममा सो तथ्याङ्क सार्वजनिक...