भाटभटेनीले भन्यो -‘प्राविधिक र कानुनी रूपमा गल्ती नै हो, हामी स्वीकाछौँ’
काठमाडौँ । भाटभटेनी सुपर मार्केटले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको जरिवानामा आफ्नो गल्ती भएको स्वीकार गरेको छ । भाटभटेनीले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘प्राविधिक र...