२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धितोपत्र बोर्डले समायोजन गर्‍यो ब्रोकर कमिसन, कतिसम्म कारोबारको कति लाग्छ ?

अ+ अ-

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले साढे पाँच वर्षपछि ब्रोकर कमिसन समायोजन गरेको छ ।

बिहीबार बसेको सञ्चालक समिति बैठकले ब्रोकर कमिसन घटाउने निर्णय गरेको बोर्ड अध्यक्ष भिष्मराज ढुङ्गानाले जानकारी दिए । यसअघि, कारोबार रकमानुसार ०.६ देखि ०.४ प्रतिशतसम्म रहेको ब्रोकर कमिसन दर समयोजन भएर ०.४ देखि ०.२७ प्रतिशतसम्म कायम भएको स्रोत बताउँछ ।

समायोजन गरिएको ब्रोकर कमिसन पुस १२ गते आइतबारदेखि लागू हुने बोर्डले जनाएको छ।

जसअनुसार तोकिएको कमिसन रकम यसबमोजिम हुनेछ:

५० हजारसम्मको कारोबारमा ० दशमलव ४० प्रतिशत

५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ० दशमलव ३७ प्रतिशत

५ लाखदेखि २० लाखसम्मको कारोबारमा ० दशमलव ३४ प्रतिशत

२० लाखदेखि माथि १ करोडसम्मको कारोबारमा ० दशमलव ३० प्रतिशत र

१ करोडमाथि जतिसुकै रकमो कारोबारमा ० दशमलव २७ प्रतिशत ब्रोकर कमिसन तोकिएको छ।